आज शेयर बजार नेप्से ३५.८९ अंकले घट्यो « Khabarhub

आज शेयर बजार नेप्से ३५.८९ अंकले घट्यो


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा झरेको छ ।

आइतबार बैंकिङ समूहको शेयर ३३ अंकले, विकास बैंक समूहको ४८ अंकले, व्यापारको १२५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अंकले, जलविद्युतको ३२, फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको १११, निर्जीवन बीमाको १८३, उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अंकले घटेको छ ।

आइतबार २०७ कम्पनीका एक करोड ९५ लाख कित्ता शेयर ८ अर्ब ८० करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एभरेस्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतवार गुडविल फाइनान्सको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : १७ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा