बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन चिकित्सकको पाँच बुँदे सुझाव « Khabarhub

बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन चिकित्सकको पाँच बुँदे सुझाव


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाल स्वास्थ्य चिकित्सकहरूको संस्था ‘नेपाल पेडियाट्रिक सोसाइटी’ले कोरोना भाइरसको संक्रमण बढेको भन्दै बालबालिकालाई संक्रमण हुनबाट जोगाउन पाँच बुँदे सुझाव दिएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै सोसाइटीले उनीहरुलाई संक्रमण हुनबाट जोगाउन पाँच बुँदे सुझाव दिएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै सोसाइटीले बालबालिकाहरुलाई अनावश्यक घर बाहिर नलैजान सुझाव दिएको छ भने घर बाहिर लैजानैपर्ने अवस्था भए अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बालबच्चाहरु कोभिड-१९ को उच्च जोखिममा छन्, त्यसैले उनीहरुलाई संक्रमण हुनबाट जोगाउनुहोस् ।’

यस्ता छन् पाँच बुँदे सुझाव

 

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : १५ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।