नेपाल-कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार सर्वसम्मत « Khabarhub

नेपाल-कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार सर्वसम्मत


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरेन्द्रवीर मालाकारको अध्यक्षतामा नेपाल-कुवेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार भएको अधिवेशनले उनीसहित १२ जना पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ , उपाध्यक्षहरूमा मिनबहादुर गुरुङ्ग , सकुन्तलाल हिराचन , कुशप्रसाद मल्ली छन् । महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ , सचिवमा रामबहादुर श्रेष्ठ , सहकोषाध्यक्षमा रञ्जु तण्डुकार छन् भने सदस्यहरूमा उर्मिला श्रेष्ठ, नारायण देब राणा र रमेश महर्जन निर्वाचित भएका छन् ।

दुवै देशको व्यापारिक सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन , सीधा हवाई सेवा उडानमा भूमिका निर्वाह गर्न नेपाल-कुवेत उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ३५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको