बच्चाको दाँत आउन ढिला भइरहेको छ ? अपनाउनुहोस् घरेलु उपचार विधि « Khabarhub

बच्चाको दाँत आउन ढिला भइरहेको छ ? अपनाउनुहोस् घरेलु उपचार विधि


४ जेष्ठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. सीपको माला लगाइदिनाले दाँत सजिलै आउँछ ।

२. महलाई गिजामा लगाउनाले दाँत आउँदछ ।

३. एक चिम्टी पिपलीको धुलोलाई महमा मिलाई गिजामा लगाउनाले दाँत आउँदछ ।

४. काँचो अमलालाई गिजामा लगाउनाले दाँत आउँदछ ।

५. काँचो हलेदोलाई गिजामा लगाउनाले दाँत आउँदछ ।

६. अनारको रसमा तुलसीको रस मिलाई बच्चालाई खान दिएमा दाँत सजिलोसँग आउँदछ ।

७. अनारको बोक्रा छोडाई बच्चालाई हातमा दिनाले बच्चा चपाउँदछ जसले गर्दा दाँत निकाल्दछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : १६ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान