धार्मिक महत्वको ‘कुश’ को यस्तो छ औषधीय महत्व « Khabarhub

धार्मिक महत्वको ‘कुश’ को यस्तो छ औषधीय महत्व


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१.   कुशको जरालाई पिसी धुलो बनाएर एक चम्चाका दरले खाँदा पित्तपत्थरी, जोर्नीवात र ठण्डीवाथ आदि रोगलाई ठिक पार्दछ ।

२. यसले कमलपित्त तथा मृगौलासम्बन्धी रोगहरु ठिक गर्दछ ।

३. यो गर्भवती महिलाहरुको लागि पनि उपयुक्त मानिन्छ ।

४.यसलाई पिसी लेप बनाएर काटेको ठाउँमा लगाउँदा रगत बग्न रोकिन्छ ।

५. यसको प्रयोगले मानिसको रक्तसञ्चारलाई सन्तुलनमा राख्ने हुनाले मानिस रिस आवेगमा नआई शान्त रहन मद्दत गर्ने मानिन्छ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ४ : २० बजे

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता