धार्मिक महत्वको ‘कुश’ को यस्तो छ औषधीय महत्व | Khabarhub Khabarhub

धार्मिक महत्वको ‘कुश’ को यस्तो छ औषधीय महत्व


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१.   कुशको जरालाई पिसी धुलो बनाएर एक चम्चाका दरले खाँदा पित्तपत्थरी, जोर्नीवात र ठण्डीवाथ आदि रोगलाई ठिक पार्दछ ।

२. यसले कमलपित्त तथा मृगौलासम्बन्धी रोगहरु ठिक गर्दछ ।

३. यो गर्भवती महिलाहरुको लागि पनि उपयुक्त मानिन्छ ।

४.यसलाई पिसी लेप बनाएर काटेको ठाउँमा लगाउँदा रगत बग्न रोकिन्छ ।

५. यसको प्रयोगले मानिसको रक्तसञ्चारलाई सन्तुलनमा राख्ने हुनाले मानिस रिस आवेगमा नआई शान्त रहन मद्दत गर्ने मानिन्छ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ४ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने