आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार « Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

नयाँ मूल्य अनुसार आज ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजोको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १ : ०४ बजे

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण