आन्तरिक मुल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न पोखरा महानगरपालिकाको निर्देशन « Khabarhub

आन्तरिक मुल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न पोखरा महानगरपालिकाको निर्देशन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरले मंगलबार विज्ञप्ति जारी गर्दै भौतिक उपस्थितिमा वार्षिक परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयले लिएको त्रैमासिक, अर्धवार्षिक परीक्षाको आधारमा आन्तरिक मुल्यांकनका गरी परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०७८ को लागि विद्यार्थी भर्ना सम्बन्धी कार्य असार १ गतेबाट मात्र शुरु गर्न पनि महानगरले निर्देशन दिएको छ ।

कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धी नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी पुनः सूचना प्रकाशन गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : २६ बजे

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा