कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ  ? « Khabarhub

कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ  ?



भ्रम नं) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ ।

वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन ।

भ्रम नं- २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन ।

वास्तविकता नं-२) यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू पार गरेको छ ।

भ्रम नं- ३) फूड एलर्जी भएका, कमजोर एवं प्रतिघाती प्रतिरक्षा प्रणाली भएका, बच्चालाई दुध चुसाउने आमा र गर्भवतीहरुले भ्याक्सीन लगाउन हुँदैन।

वास्तविकता नं-३) गर्भवतीहरुमा आधिकारीक निर्णय भईसकेको छैन । बाँकी अरुले यो भ्याक्सीन लगाउन सक्छन् ।

भ्रम नं-४) कोभीड–१९ भ्याक्सीन लगाएपछि कोभीड–१९ को संक्रमण हुन सक्दछ ।

वास्तविकता नं-४) कोभीड–१९ का चारै किसिमका भ्याक्सीनहरुलाई मानव उपयोगी बनाईएकाले कोभीड–१९ हुन सक्दैन ।

भ्रम नं- ५) कोभीड–१९ बाट संक्रमितहरुले भ्याक्सीन लगाउनु पर्दैन ।

वास्तविकता नं-५) प्राकृतिक प्रतिरक्षा प्रणाली कहिले सम्म टिक्दछ भनेर भन्न सकिन्न यसर्थ कोभीड संक्रमितहरुले पनि भ्याक्सीन लगाएर सुरक्षित होऔं ।

भ्रम नं- ६) कोभीड–१९ भ्याक्सीन लगाएपछि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दैन ।

वास्तविकता नं-६) भ्याक्सीन लगाए पनि महामारी नियन्त्रणका लागि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ५५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका