लगातार घट्दैछ सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? « Khabarhub

लगातार घट्दैछ सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ ।

शुक्रबार पनि सुन तोलाको १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि तोलामा ११ सय रुपैयाँले घटेको सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ३१ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना