नेपाली कांग्रेस संसदीय दलको बैठक आज | Khabarhub Khabarhub

नेपाली कांग्रेस संसदीय दलको बैठक आज


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ  नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा  सदनमा अब खेल्ने भूमिकाका विषयमा देउवाले निर्देशन दिनेछन् । यसअतिरिक्त सरकारलाई संसदको पूरै कार्यकाल टिकाउन अरु दलसँग विश्वासको मत दिन पहल गराउने विषयमा पनि छलफल हुने सांसद डा.मिनेन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : १० बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै