१५ मिनेटका लागि संसद् बैठक स्थगित « Khabarhub

१५ मिनेटका लागि संसद् बैठक स्थगित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिएका हुन् । पहिलो बैठकमा केही अध्यादेश पेस भएका छन् । यसैगरी शोक प्रस्ताव पारित गरिएको छ ।

अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ४६ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा