यी हुन् देउवा सरकारका २ महिनाका १५ काम « Khabarhub

यी हुन् देउवा सरकारका २ महिनाका १५ काम


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिनामा महत्वपूर्ण १५ काम भएको दाबी गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारले गरेका महत्वपूर्ण १५ काम सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेका १५ काममध्ये अधिकांश स्वास्थ्य क्षेत्रमा रहेको उल्लेख गरिएको छ । जसमध्ये कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकतादेखि त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयसम्मलाई समेटिएको छ ।

प्रमुखरुपमा विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति, भूमि आयोग गठन, स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि लगायत छन्।

त्यसैगरी हालै ल्याइएको प्रतिस्थापन बजेटमा समेटिएका केही कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

यी हुन् देउवा सरकारका १५ काम

 

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ४६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा