५२३ जना कैदीको सजाय माफ « Khabarhub

५२३ जना कैदीको सजाय माफ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संविधान दिवसको अवसर पारेर ५२३ जना कैदीहरुको सजाय माफ गरेको छ । विभिन्न जेलमा रहेका ५२३ जनाको कैद कट्टी गरी उनीहरुलाई माफी दिइएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ती कैदीको सजाय माफ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएको भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । जेलमा बस्दा चालचलन सुधारिएका र जघन्य अपराधमा बाहेक दोषी ठहर भएका कैदीहरुको कैद माफ गर्ने कानूनी व्यवस्था भए अनुसार उनीहरुले माफ पाएका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०० बजे

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

राँझा– चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा– छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको