चुट्किला : असी वर्षको बूढो « Khabarhub

चुट्किला : असी वर्षको बूढो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असी वर्षको बूढो डाक्टरकोमा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।

बूढो : मेरी २८ वर्षकी बूढी गर्भवती भएकी छे, तपाईंको के भनाई छ त डाक्टर साब ?

डाक्टर : म एउटा कथा भन्छु-एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिँडेछ । ऊ जंगलमा पुग्छ र एउटा बाघ देख्छ । छाता उठाउँछ, झटपट छाता उघार्छ, ढ्याम्म, त्यो बाघ त्यहीँ ठहरै हुन्छ ।

बूढो : यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टर : हो मेरो भनाई पनि यति मात्रै हो । कुरा बुझ्नु भो त !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ५० बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको