गुरमीत राम रहिमलाई आजीवन कैद सजाय « Khabarhub

गुरमीत राम रहिमलाई आजीवन कैद सजाय


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका विवादास्पद धार्मिक गुरु गुरमीत राम रहिमलाई आजीवन जेल सजाय दिइएको छ । डेरा सच्चा सौदाका प्रमुख रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्या आरोपमा आजीवन कैद र ३१ लाख भारतीय रुपैयाँको सजाय दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१२ अक्टुबरमै केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले उनलाई रणजीतको हत्यामा दोषी ठहर गरेको थियो । सोमबार सजाय तोकेको हो । रणजीत सिंहको २००२ मा हत्या गरिएको थियो । सो हत्यामा डेरा सच्चा सौदाका प्रमुख रहिमको संलग्नता रहेको आरोप लागेको यिथो ।

अहिले पनि एक पत्रकारको हत्या र बलात्कार आरोपमा सजाय काटिरहेका छन् । एजेन्सी

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : १० बजे

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको