भारतमा १० हजार १९७ जना संक्रमित थपिए « Khabarhub

भारतमा १० हजार १९७ जना संक्रमित थपिए


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा १० हजार १९७ जना संक्रमितमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ११ हजार ९७१ जना संक्रमणमुक्त भएका छन् भने ३०१ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४० हजार ६८९ मा झरेको छ ।

कुल मृतकको संख्या ४ लाख ६४ हजार १५३ पुगेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ६६ हजार ५९८ जनामध्ये ३ करोड ३८ लाख ६१ हजार ७५६ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ०० बजे

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार