एमाले महाधिवेशन : अपाङ्ग संघबाट छानिने सबै पाँच खस आर्य समूहका « Khabarhub

एमाले महाधिवेशन : अपाङ्ग संघबाट छानिने सबै पाँच खस आर्य समूहका


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा मंसिर १० गते हुने नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आठ दिनपछि हुने महाधिवेसनका लागि नेपाल लोकतान्त्रिक अपाङ्ग संगठनबाट पाँच जना प्रतिनिधि चयन भएका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ मित्रलाल शर्मा, जगदीसप्रसाद अधिकारी र कृष्ण गौतम छन् भने महिला कोटावाट लोचना अधिकारी र निर्मला धिताल महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ४ : ३२ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ