गल्छीमा बस दुर्घटना, प्रहरी घटनास्थलमा पुग्यो « Khabarhub

गल्छीमा बस दुर्घटना, प्रहरी घटनास्थलमा पुग्यो


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धादिङको गल्छीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बिहीबार राति साढे ९ बजेपछि बस दुर्घटनामा परेको हो । धादिङ प्रहरीले प्रहरी घटनास्थलमा पुगेको जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन सकेको छैन ।

भुपराज बस्याल नामको फेसबुकमा बस दुर्घटनाको तस्वीर पोस्ट गरिएको छ । गल्छी प्रहरीले उद्धारमा खटिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ५५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी