पाँच हजार गाँजाका हरियो बोट नष्ट « Khabarhub

पाँच हजार गाँजाका हरियो बोट नष्ट


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा प्रहरीले एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।

मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म एक महिना चलेको थियो। जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।

लागूऔषध प्रयोगकर्ता बढ्दै गएको जनगुनासो बढेपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको उनले बताए।

सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि करेसा बारीमा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : २४ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले