सेयर बजारमा ५ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ५ अंकको गिरावट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो र दोस्रो दिनमा लगातार वृद्धि भएको शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

लगातार बढेर सोमबार २३ सय ३२ विन्दुमा विन्दुमा पुगेको नेप्से आज पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ ।

आज कुल २ सय ६ कम्पनीको शेयर कारोबार भएको छ । आज ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको जनाइएको छ ।

आज व्यापार, वित्त र जीवन बीमाको शेयर बाहेक अन्य सबै परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९१ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पूँजीकरण ३१ खर्ब ३४ अर्ब पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : ०८ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल