फाइभजीपछि सिक्सजीको तयारीमा एप्पल « Khabarhub

फाइभजीपछि सिक्सजीको तयारीमा एप्पल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर फाइजीको विस्तार भइरहेका बेला अमेरिकी प्रविधि कम्पनी एप्पलले सिक्सजीको तयारी थालेको छ ।

बुमबर्गको एक रिपोर्टअनुसार एप्पलले वायरलेस रिसर्च सिस्टम इन्जिनियरका लागि जागीर समेत खुलाएको छ ।

छनोटमा परेका इन्जिनियरले सिक्सजी नेटवर्कबारे अनुसन्धान र डिजाइन गर्नेछन् । एप्पलले छिट्टै नै सिक्सजी सेवाको तयारी थाल्ने ठानिएको छ ।

एप्पलले यसअघि फाइभी प्रविधिसहितको आइफोन सार्वजनिक गरिसकेको छ । गतवर्ष आइफोन १२ मा क्वान्टम मोडमको फाइभजी सहितको आइफोन सार्वजनिक गरेको थियो ।

पछिल्लो रिपोर्टअनुसार एप्पलले फाइभजी तथा सिक्सजी प्रविधिका लागि आफ्नै मोडियमको पनि विकास गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ०३ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन