रामकृष्ण परमहंसको एक प्रेरक प्रसङ्ग « Khabarhub

रामकृष्ण परमहंसको एक प्रेरक प्रसङ्ग


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक एक धनी सज्जन रामकृष्ण परमहंसकहाँ गयो । उसले रामकृष्णलाई दान लिन आग्रह गर्‍यो— महाराज, यो धन स्वीकार गर्नुहोस् । यसलाई परोपकारको काममा लगाउनुहोस् ।’

परमहंस मुस्कुराए र भने— भाइ, मैले तिम्रो धन लिएँ भने मेरो चित्त त्यसैमा लाग्नेछ । यसबाट मेरो मानसिक शान्ति भङ्ग हुनेछ ।

धनी मानिसले तर्क दियो— महाराज, तपाईं र परमहंस हुनुहुन्छ । जो कामिनी कञ्चनको महासमुद्रमा स्थित भएर सदैव त्यसबाट अलग रहनुहुनेछ ।’

परमहंश गम्भीर भए— भाइ, के तिमीलाई ज्ञान छैन ? असलभन्दा असल तेल पनि धेरै दिनसम्म पानीको संसर्गमा रह्यो भने अशुद्ध हुन थाल्छ र त्यसबाट दुर्गन्ध आउन थाल्छ ।’

धनी सज्जनले आफ्नो आग्रह छोडिदियो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु