अशोकको औषधीय महत्व « Khabarhub

अशोकको औषधीय महत्व


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—राम्रोसँग छिप्पिएको बोटबाट बोक्रा निकाली सुकाउने र घाममा राम्ररी सुकेपछि कुटेर धुलो बनाउने र १२–१५ ग्रामका दरले एक गिलास दुध वा पानीमा पकाएर उक्त धुलोलाई चिसो पारेर बेलुका नियमित रुपमा पिउनाले रक्तदर, हातखुट्टा पोल्ने, झम्झमाउने, कोखा हान्ने, पेटसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ ।

—अशोकको सुकेको फूलका ५/७ ग्राम धुलो एक गिलास दूध वा पानीमा पकाएर पिउनाले स्त्री रोगको पनि समाधान गर्छ ।

—पुरानो खयरको रुखको भित्री भागलाई स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा पानीमा पकाउने र उक्त झोललाई छानेर खन्याई चिसो पार्ने र राम्रोसँग जमेको क्वाथलाई निकालेर ओभानी भाँडोमा भरेर राख्ने र १५–२० मिलीग्राम दरले मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ–खटिरा, रक्त विकार, अतिसार, श्वाससम्बन्धी रोग, दाँतसम्बन्धी सम्पूर्ण रोगहरु ठिक गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : १५ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित