अशोकको औषधीय महत्व « Khabarhub

अशोकको औषधीय महत्व


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—राम्रोसँग छिप्पिएको बोटबाट बोक्रा निकाली सुकाउने र घाममा राम्ररी सुकेपछि कुटेर धुलो बनाउने र १२–१५ ग्रामका दरले एक गिलास दुध वा पानीमा पकाएर उक्त धुलोलाई चिसो पारेर बेलुका नियमित रुपमा पिउनाले रक्तदर, हातखुट्टा पोल्ने, झम्झमाउने, कोखा हान्ने, पेटसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ ।

—अशोकको सुकेको फूलका ५/७ ग्राम धुलो एक गिलास दूध वा पानीमा पकाएर पिउनाले स्त्री रोगको पनि समाधान गर्छ ।

—पुरानो खयरको रुखको भित्री भागलाई स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा पानीमा पकाउने र उक्त झोललाई छानेर खन्याई चिसो पार्ने र राम्रोसँग जमेको क्वाथलाई निकालेर ओभानी भाँडोमा भरेर राख्ने र १५–२० मिलीग्राम दरले मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ–खटिरा, रक्त विकार, अतिसार, श्वाससम्बन्धी रोग, दाँतसम्बन्धी सम्पूर्ण रोगहरु ठिक गर्दछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : १५ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली