कांग्रेस नेता जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारको निर्णय « Khabarhub

कांग्रेस नेता जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारको निर्णय


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न थापाथली पुगेका उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको परिवारजनलाई जानकारी गराएका छन् ।

जोशीलाई भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ४५ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग