जैतुन र ब्रोकाउलीका फाइदै फाइदा « Khabarhub

जैतुन र ब्रोकाउलीका फाइदै फाइदा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजारमा थरीथरीका खाना पकाउने तेल पाइन्छ । हरेक तेलले स्वास्थ्यमा फरक फरक लाभ पुर्याउँछ । यस्तैमा जैतुनको तेल प्रयोग भएका खाना खाँदा हाड बलियो हुने देखिएको छ ।

जैतुनको तेल मात्र होइन, यसको फल सेवन गर्दा पनि हाडको बलियोपनामा सकारात्मक असर पर्दछ । स्पेनमा ’क्लिनिकल एन्डोक्राइनोलजी एन्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययन अनुसार जैतुन र जैतुनको तेलको सेवनले उमेरमा हुने वृद्घसिँगै हाडको घनत्व र बलियोपनामा राम्रो लाभ गर्दछ । साथै यसको सेवनले ओस्टियोस्पोरोसिसमा कमी आउँछ ।

अब चर्चा गरौं काउली अर्थात फुलकोबिको । काउली धेरैलाई मन पर्ने तरकारी हो । तर ब्रोकाउली भने धेरैलाई मन पर्दैन । तर ब्रोकाललीको सेवनले शरिरमा राम्रो लाभ पुर्याउछ । अझ महिलामा यसले धेरैमात्रामा लाभ गर्दछ ।

ब्रोकाउलीको सेवनले स्तन क्यान्सरको जोखिमलाई घटाउनमा मद्दत गर्छ । यसको सेवनले स्तर क्यान्सर हुन नदिने मात्रै होइन, क्यान्सरको वृद्धिलाई समेत रोक्दछ । ब्रोकाउलीमा पाइने सल्फोराफेन नामक तत्वले स्तन क्यान्सरलाई थप फैलिनबाट रोक्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ४ : ०३ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला