कृष्ण र मेलिनाको ‘तिमीलाई देख्दा मात्र’ « Khabarhub

कृष्ण र मेलिनाको ‘तिमीलाई देख्दा मात्र’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रदीप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ । भिडियोमा नयन डिसी र निशा लामा फिचर्ड छन् । भिडियो सिन्धुलीमा छायांकन गरिएको हो ।

एरिना इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा अमृत सुनारको निर्देशन, शक्ति प्रज्जवल घिमिरेको सम्पादन र अमृतकै छायांकन छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ०० बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन