बैंकिङ कसुर मुद्दामा दुगड पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दामा दुगड पक्राउ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ ।

ताहाँचलस्थित घरबाट उनलाई कालिमाटी वृतले पक्राउ गरी कमलपखरी वृत्तमा बुझाएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । उनलाई कमलपोखरी वृत्तमा राखिएको छ ।

खातामा रकम नभएको चेक दिएपछि कमलपोखरीमा वृत्तमा उनी विरूद्ध बिष्णुमान श्रेष्ठले जाहेरी दिएका थिए । उनी विरूद्ध गत फागुन २६ मा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ०६ बजे

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका