एक प्रेरक प्रसङ्ग मिहेनतको कमाइ « Khabarhub

एक प्रेरक प्रसङ्ग मिहेनतको कमाइ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाल्स्टाय एक पटक एकदमै साधारण कपडा लगाएर स्टेसनको प्लेटफार्ममा घुमिरहेका थिए ।

एउटी महिलाले उनलाई भरिया ठानेर भनिन्- यो चिठी लिएर अगाडिको होटलमा जानू । त्यहाँ मेरो श्रीमान् बसिरहनुभएको छ । यो उनलाई दिनूँ । म तिमीलाई दुई रुपैयाँ दिन्छु ।

टाल्स्टायले त्यो चिठी पुर्‍याइदिए र दुई रुपैयाँ लिएको मात्र थिए त्यतिबेलै उनका एक साथी त्यहाँ आए र उनलाई काउन्ट भनेर अभिवादन गरे ।

यो सुनेर ती महिलालाई आश्चर्य लाग्यो । उनले त्यो नयाँ मान्छेलाई सोधिन्उहाँ कोहो ?

टाल्सटायको परिचय पाएर ती महिला एकदम लज्जित भइन् र क्षमा माग्दै आफ्नो दुई रुपैयाँ फिर्ता मागिन् ।

टाल्साटायले हाँस्दै भनेदेवीजी, मैले काम गरेर पैसा लिएको हुँ । आफ्नो मिहेनतको कमाई किन फिर्ता गरुँ ?

साभारः  विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु पुस्तकबाट

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ५५ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको