कोपा अमेरिका कपमा अर्जेन्टिनाको पहिलो जित « Khabarhub

कोपा अमेरिका कपमा अर्जेन्टिनाको पहिलो जित


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो ।

लियोनल मेस्सीको पासमा गुइडो रोडरिग्वेजले खेलको १३औँ मिटेटमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् ।

जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।

पाराग्वे ३ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : १५ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल