१८ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि « Khabarhub

१८ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ ।

आज २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार निर्जीवन बीमा सूचक ३.२० प्रतिशत जीवन बीमा सूचक २.६४ प्रतिशतले बढेको छ । अन्य सूचक १.६८ प्रतिशतले बढ्दा ब्यापार र लघुवित्तको सूचक सामान्य मात्र बढेको छ ।

अरुण कावेली पावरको १ अर्ब १६ करोड ७८ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रो पावर कम्पनीको ८३ करोड ३२ लाख र रिडी हाइड्रोपावर कम्पनीको कम्पनीको ५७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज जीवन विकास लघुवित्तका लागानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ३ : ५९ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६