२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन हुँदै « Khabarhub

२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन हुँदै


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

नेपालमा २०७२ को संविधान जारी भएको दिनको अवसर पारेर दिउँसो १२ बजे प्रदर्शन हुने भएको हाे ।

‘नेपाल अधिराज्यको संविधान २०४७ पुनर्स्थापना मूल आयोजक समिति’ ले प्रदर्शन गर्न लागेको हो ।

यो समितिले आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई प्रदर्शनमा सहभागी हुन आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : १५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा