भारतमा १२ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १२ हजार कोरोना संक्रमित थपिए


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १९ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् भने १६४ जनाको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ९३ हजार ३८७ पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ३४ लाख ५१ हजार १७० जना निको भइसकेका छन् ।

हालसम्म भारतमा ४ लाख ५२ हजार ४८५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

भारतमा सकृय संक्रमितको संख्या एक लाख ८९ हजार ७३२ जना रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ४२ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको