राष्ट्रिय पुरुष भलिबल टोलीको छनोट आज « Khabarhub

राष्ट्रिय पुरुष भलिबल टोलीको छनोट आज


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि शुक्रबार आजबाट राष्ट्रिय पुरुष टोलीको छनोट हुने भएको छ ।

शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन् । २० सदस्यीय प्रारम्भिक टोलीमा बाँकी खेलाडी भने पूरानै हुनेछन् ।

राष्ट्रिय पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ बिहीबार नै नेपाल आइपुगेका छन् ।

प्रतियोगिता डिसेम्बर २१ देखि सुरु हुनेछ । सो प्रतियोगिताका लागि २० सदस्यीय महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा सोमबार देखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : २० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी