युभेन्ट्ससँग बोलोग्ना पराजित « Khabarhub

युभेन्ट्ससँग बोलोग्ना पराजित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालिएन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ ।

गएराती भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटा र जुआन काउड्राडोले गोल गरेका थिए ।

जितपछि युभेन्ट्स १८ खेलबाट ३१ अंकसहित छैटौँ स्थानमा छ भने बोलोग्ना २४ अंकसहित १० औँ स्थानमा छ ।

गएरातीकै अर्को खेलमा रोमाले एटलान्टालाई ४–१ गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : २५ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला