कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित) « Khabarhub

कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्य चयनका लागि भएको चुनावको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सुरु भएको गणना आइताबार पनि जारी छ । आइतबार ३ बजेसम्म २९९३ मत गणना भएको छ । अझै साढे १६ सय मत गणना हुन बाँकी छ ।

३५ सिटका लागि ९९ जना प्रतिस्पर्धामा रहँदा सबैभन्दा धेरै मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् । उनले २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् ।

हालसम्मको गणना अनुसार ३५ जनाभित्र सभापति शेरबहादुर प्यानलका उम्मेदवारहरु धेरै छन् । सो प्यानला रहेका युवाहरु जितजंग बस्नेत, राजीव ढुंगाना, उदय शमशेर राणा, गुरु बराल, कुन्दनराज काफ्लेलगायतका नेताहरु ३५ भित्र छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ५९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले