कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित) | Khabarhub Khabarhub

कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्य चयनका लागि भएको चुनावको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सुरु भएको गणना आइताबार पनि जारी छ । आइतबार ३ बजेसम्म २९९३ मत गणना भएको छ । अझै साढे १६ सय मत गणना हुन बाँकी छ ।

३५ सिटका लागि ९९ जना प्रतिस्पर्धामा रहँदा सबैभन्दा धेरै मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् । उनले २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् ।

हालसम्मको गणना अनुसार ३५ जनाभित्र सभापति शेरबहादुर प्यानलका उम्मेदवारहरु धेरै छन् । सो प्यानला रहेका युवाहरु जितजंग बस्नेत, राजीव ढुंगाना, उदय शमशेर राणा, गुरु बराल, कुन्दनराज काफ्लेलगायतका नेताहरु ३५ भित्र छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ५९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार