मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने अरु सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित) « Khabarhub

मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने अरु सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ । ४६८१ मतमध्ये ३५९५ मत गणना भइसकेको छ ।

मत गणना अन्तिम चरणमा पुग्दा डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् भने एनपी साउद, बालकृष्ण खाँण उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारीलगायत नेताहरु जित नजिक पुगेका छन् ।

३५ भित्र देउवा प्यानलका उम्मेदवारहरुको वर्चस्व देखिएको छ । गणेश लामा ३२ औँ नम्बरमा छन् भने मनोजमणि आचार्य ३६ औँमा छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ३८ बजे

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर