नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल « Khabarhub

नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट नवप्रवेशी तीन जना उम्मेद्‍वार केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।

आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तत्कालिन मधेसी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका गोपाल दहित र गणेशलामा खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिवाट प्रवेश गरेका सुनिल थापा पनि खुलाबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

लामाले १७८२ मत ल्याएका छन् भने दहितले १७१० मत ल्याउन सफल भएका छन् । उता, राप्रपावाट कांग्रेस सहमहामन्त्रीमासमेत रहेका थापाले भने २४७२ मत ल्याउन सफल भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ३९ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश