यस्तो छ प्याजको औषधीय महत्व « Khabarhub

यस्तो छ प्याजको औषधीय महत्व


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्याज तरकारी/सब्जी आदिमा मसलाको रूपमा प्रयोग गरिने फल हो, जुन माटोमा फल्छ । प्रायः नेपालको सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ ।

देखिनमा साधारण जस्तो देखिए पनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुण पनि रहेको छ । प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरी पनि सेवन गर्न सकिन्छ । यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ –

—प्याजको पाटीलाई काटेर २/३ टुक्राको दरले मनतातो पानीसँग खानाले एक महिनाभित्र पित्त पत्थरी, पित्तविकारलाई ठीक गर्छ ।

—यसले खाना पचाउने, भोकलाई जगाउँछ, रक्तअल्पता र अग्निमन्दमा अत्यन्त हित गर्छ ।

—मानसिक रोग हटाउँछ भने शक्ति बढाउँछ ।

—रक्तअल्पता र अग्निमन्दमा औषधिको पनि काम गर्छ ।

—३/४ ओटा प्याजको रस ४/५ पटक पिउँदा दन्त अंश, पेट अर्श, गर्मी पखाला, हैजा, लू, उदरशूल, श्वेतप्रदर, सुख्खा खोकी जस्ता समस्यालाई पनि निको गर्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : १२ बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर