यस्तो छ प्याजको औषधीय महत्व « Khabarhub

यस्तो छ प्याजको औषधीय महत्व


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्याज तरकारी/सब्जी आदिमा मसलाको रूपमा प्रयोग गरिने फल हो, जुन माटोमा फल्छ । प्रायः नेपालको सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ ।

देखिनमा साधारण जस्तो देखिए पनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुण पनि रहेको छ । प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरी पनि सेवन गर्न सकिन्छ । यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ –

—प्याजको पाटीलाई काटेर २/३ टुक्राको दरले मनतातो पानीसँग खानाले एक महिनाभित्र पित्त पत्थरी, पित्तविकारलाई ठीक गर्छ ।

—यसले खाना पचाउने, भोकलाई जगाउँछ, रक्तअल्पता र अग्निमन्दमा अत्यन्त हित गर्छ ।

—मानसिक रोग हटाउँछ भने शक्ति बढाउँछ ।

—रक्तअल्पता र अग्निमन्दमा औषधिको पनि काम गर्छ ।

—३/४ ओटा प्याजको रस ४/५ पटक पिउँदा दन्त अंश, पेट अर्श, गर्मी पखाला, हैजा, लू, उदरशूल, श्वेतप्रदर, सुख्खा खोकी जस्ता समस्यालाई पनि निको गर्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : १२ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली