चुट्किला : भोकेको ब्रान्ड « Khabarhub

चुट्किला : भोकेको ब्रान्ड


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन मुन्द्रे पसलमा साबुन, ब्रस, मन्जन किन्न गएछ ।

पसले : तपाईं कुन साबुन, ब्रस, मन्जन प्रयोग गर्नुहुन्छ ?

मुन्द्रे : हिजोसम्म त भोकेको साबुन, भोकेको मन्जन, भोकेको ब्रस प्रयोग गर्थे ।

पसले छक्क पर्दै— यो भोकेको भन्ने ब्रान्ड त मैले आजै सुनेको, नयाँ ब्रान्ड हो कि क्या हो ?

मुन्द्रे : यो भोके भन्ने कुनै ब्रान्ड होइन । भोके भन्ने त मेरो भाइ हो ।

पसले : हँ ?

मुन्द्रे : अँ ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : २६ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन