जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको संघर्षपूर्ण जित « Khabarhub

जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको संघर्षपूर्ण जित


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार आरबी लाइपजिगले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा लाइपजिगले अर्मिनियालाई १-० गोलले पराजित गरेको हो ।

लाइपजिगलाई जित दिलाउन मार्सल सबिट्जरले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाउन सफल भएको छ ।दोस्रो स्थानको लाइपजिगले २६ खेलमा ५७ अंक जोडेको छ ।

बायर्नको ५८ अंक रहेको छ । पराजित अर्मिनिया २२ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास