फेवाताल हेर्न जाने पर्यटकको संख्या बढ्दै « Khabarhub

फेवाताल हेर्न जाने पर्यटकको संख्या बढ्दै


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कोरोना कहरले थला परेको नेपालको पर्यटन क्षेत्र विस्तारै विकास हुन थालेको छ ।

नेपालका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ भने बाह्य पर्यटक पनि अब आउने व्यवसायीको अपेक्षा छ ।

पछिल्लो समय पर्यटकीय नगरी पोखरा घुम्न जाने पर्यटकको संख्या पनि बढ्न थालेको छ । अहिले फेवाताल परिसरमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १२ : ०१ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको