होलीलाई दीपाश्रीकाे ‘धनियाँ के होली’ « Khabarhub

होलीलाई दीपाश्रीकाे ‘धनियाँ के होली’


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाको स्वरमा होली गीत ‘धनियाँ के होली’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका दीपालाई गायक सुमित खड्काले साथ दिएका छन् । गीतमा दीपनारायण राजवंशीको शब्द तथा निरज श्रेष्ठको संगीत छ ।

भिडियोमा दीपाश्रीसहित दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डंगोल, अनुराग कुँवर, सुमन गिरी ‘भाञ्जा’ फिचर्ड छन् ।

भिडियोमा विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन तथा दीपाश्रीकै निर्देशन छ ।

फिल्म ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको भिडियो छक्का पञ्जा मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : २५ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र