पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. साठीऔँ जन्मदिन

संसारभर ७५% मानिसहरुले आफ्नो साठीऔँ (साठी वर्ष) जन्मदिन मनाउन नपाई मर्छन् ।

२. ठूलो चमेरा

फ्लाईङ्ग फक्स सबैभन्दा ठूलो चमेरा हो । यसको पखेटको फैलावट नै २ मिटर अर्थात् ६.६ फिट हुन्छ ।

३. बुधबाट सूर्य

पृथ्वीबाट सूर्यलाई जत्रो देखिन्छ बुध ग्रहबाट हेर्दा २ गुणा ठूलो देखिन्छ ।

४. पेन्सिलको जन्म

सबैभन्दा पहिला सन् १५६५ मा पेन्सिलको उत्पादन इङ्ग्ल्याण्डमा भएको थियो ।

५. चुनाव या भोट

युरोपमा सबैभन्दा पहिला सन् १९०६ मा फिनल्याण्डका महिलाहरुले भोट दिन पाएका थिए । अर्थात् विश्वमा सबैभन्दा पहिला फिनल्याण्डले महिलाहरुलाई भोट हाल्ने अधिकार दिएको थियो ।

साभार : रोचक तथा ज्ञानवर्छक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ०५ बजे

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ