यी हुन् दम रोगीले थाहा पाउनै पर्ने कुरा « Khabarhub

यी हुन् दम रोगीले थाहा पाउनै पर्ने कुरा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो एक साधारण रोग हो । जुन बच्चा, बूढा, जवान, सबैलाई हुन्छ । जब श्सास लिने नलिको पेशीमा संकुचन हुन थाल्छ तब बिरामीलाई श्सास फेर्न धेरै समस्या पर्छ ।

वंशाणुगत, भित्तामा गरिएको पेन्ट, चूना, चूनाको कण, पराग कण, जनावरको रौँ, सेन्ट, हेयर स्प्रे, धूवाँ, धूलोको कण, क्षोभक रसायन, सौन्दर्य प्रसाधन, पालुवा जनावरको रौँ. बिँडी, सिगरेट, तमाखुको धूवाँ, खानेकुराको एलर्जी, धेरै चिन्ता, क्रोध उत्तेजना, मानसिक तनाव, चिसो, खोकी, तारेको खानेकुरा धेरै खानु आदि कारणले हुनेगर्छ ।

के खाने ?

— खानामा चोकरसहितको गहुँको रोटी, जौको रोटी, केक, बिस्कुट मूंगको दाल खाने ।

—     तरकारीमा पालुङ्गो, परवल, शलगम, मेथी, करेला, प्याज, धनियाँ, पुदिना, सैजन, अदुवा, लसुन, आलु आदि खाने ।

—     फलमा मेवा, अनार, स्याउ, खजुर, अंगुर, अन्जिर खाने ।

—     रातिको खाना कम मात्रामा र सुत्नुभन्दा २–३ घण्टा पहिला खाने ।

के नखाने ?

—     भारी तारेको र पिरो मसालेदार खाना धेरै नखाने ।

—     बासी खाना, भात, दही, अण्डा, दूध, छाछ, अमिलो नखाने ।

—     रक्सी, मासु, कुखुराको मासु, सख्खर, माछा, चना, मिठाई नखाने ।

—     चिसो बर्फ, आइसक्रिम नखाने ।

—     केरा, खरबुजा, कालो दाल, नरिवल, सानो केराऊ र दूधबाट बनेको पदार्थ नखाने

साभार : स्वास्थ्य समस्या र समाधानपुस्तकबाट

 

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : २५ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य