मुख गन्हाउने समस्याबाट मुक्त हुने यस्तो छ घरेलु उपचार विधि « Khabarhub

मुख गन्हाउने समस्याबाट मुक्त हुने यस्तो छ घरेलु उपचार विधि


६ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१.  नागरबेलको पातमा सुपको दाना एवं गुलकन्द हालेर चपाउनाले मुखको गन्ध हट्छ ।

२.  धनियाँ र मिश्री मिलाएर चपाउनाले मुखको दुर्गन्ध हट्छ ।

३.  सुपको दाना चपाएर खानाले पनि मुखको दुर्गन्ध हट्छ ।

४.  मिश्री या सखरमा इलाइचीका दानाहरु मिलाएर चपाउनाले मुखबाट आउने गन्ध ठीक हुन्छ ।

५.  फिट्किरीपानीले मुख कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध हट्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : २५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान