वर्षाका बीच राष्ट्रियसभा उपनिर्वाचन जारी, गृहमन्त्री थापा मतदानस्थलमा « Khabarhub

वर्षाका बीच राष्ट्रियसभा उपनिर्वाचन जारी, गृहमन्त्री थापा मतदानस्थलमा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन जारी  छ ।

प्रदेश राजधानी हेटौँडामा ९ बजेदेखि मतदान जारी छ । मतदान चलिरहँदा भारी वर्षा भइरहेकाले मतदातालाई केही अप्ठेरो भएको छ ।

 

मतदानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेशका मन्त्रीहरू मतदान स्थलमा पुगिसकेका छन् ।

 

 

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा राखिएको मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान चल्नेछ ।

तस्वीरहरु : किरण थापाको फेसबुकबाट ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ३५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार